ताकमवासीले गरे सहयोगदातालाई गाउँमा भव्य स्वागत

सन्तोष गौतम/विकल्प न्यूज ताकम १६ मंसिर ।   म्याग्दीको धौलागिरी गाउँपालिका ७ मा रहेको ताकम माविको नवनिर्मीत भवनको एक समारोहका बिच उद्घाटन गरिएको छ । विद्यालयमा आयोजित समारोहमा भवन निर्माणमा आर्थिक सहयोग गर्ने बेल्जीयमको विकास एशोसीयसन बेल्जीयमका अध्यक्ष बेट्टी मौरीक्स र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । दुई तले दश … Continue reading ताकमवासीले गरे सहयोगदातालाई गाउँमा भव्य स्वागत